धपेडीबाट जोगिन सिकाउने पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक

काठमाडौं । स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय तवरले बाँच्ने सुत्र पस्कँदै आएका लेखक जीवनकुमार प्रसाईं फेरि पाठकमाझ उपस्थित भएका छन् । यसपटक प्रसाईको पुस्तक हो –‘धेरैको धपेडी’ । बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई उठाउँदै यो पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यहरुलाई सबैले बुझ्नेगरि सरल भाषामा ब्याख्या … Continue reading धपेडीबाट जोगिन सिकाउने पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक